About Us

नेपाल सरकारको आ.व. ०६७/६८ को नीति तथा कार्यक्रम अनुसार आधुनिक नयाँ शहरहरुको विकास तथा निर्माण गर्ने सोच वमोजिम सघन शहरी विकास कार्यक्रम अन्तर्गत नयाँ शहर आयोजना (New Town Project) संचालन रहेकोमा यस आ.व. ०७१/७२ देखि छुट्टै बजेट उप–शिर्षक ३४७३५८ प्राप्त भै कार्यक्रमहरु कार्यान्वयन भैरहेका छन् ।

यस आयोजनाले पाँच विकास क्षेत्रका २/२ वटा वस्तीहरुलाई समेटी हाल लाई मध्य पहाडी लोकमार्गमा अवस्थित १० वटा स्थानहरुमा शहरी विकासका कार्यक्रमहरु संचालन गरिरहेको छ । यो कार्यक्रमले नेपाल सरकारको राष्ट्रिय शहरी नीति (National Urban Policy, 2071) ले औंल्याएको सन्तुलित शहरी विकास "Balanced Urban Development" नीतिका साथै UN Millennium Development Goals को बुदा नं. ७ "Ensure Environmental Sustainability" समेतलाई आत्मसात गरेको देखिन्छ ।नेपाल सरकारको आ.व. ०६७/६८ को नीति तथा कार्यक्रम अनुसार आधुनिक नयाँ शहरहरुको विकास तथा निर्माण गर्ने सोच वमोजिम सघन शहरी विकास कार्यक्रम अन्तर्गत नयाँ शहर आयोजना (New Town Project) संचालन रहेकोमा यस आ.व. ०७१/७२ देखि छुट्टै बजेट उप–शिर्षक ३४७३५८ प्राप्त भै कार्यक्रमहरु कार्यान्वयन भैरहेका छन् 

 

Find Us

l
Government of Nepal emblem

Government of Nepal

Ministry of Urban Development

Department of Urban Development and Building Construction

New Town Project Coordination Office

ntpco

014250171, 014262496

ntpco

Babar Mahal, Kathmandu, Nepal

Locate on map
ntpco

newtownp1@gmail.com

Send email

Powered By Matrix Softech Pvt. Ltd | All Rights Reserved.