वि.सं:
नेपाल संवत: ११४५ कछलागा तृतीया - १८
२८ कात्तिक, २०८१
यस आयोजना कार्यालय मातहतको निम्न कार्यालयमा कामकाज गर्ने गरी मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा Bachelor's Degree in Architecture (B.Arch) गरी स्नातक पश्चात न्यूनतम ३ वर्षको अनुभवप्राप्त विज्ञ जनशक्तिको परामर्शस्वा लिनु पर्ने भएको र यस कार्यालयको मिति २०८१/०५/१६ को सूचनाबाट परामर्शदाता छनौट हुन नसकेकोले योग्यता पुगेका नेपाल इन्जिनियरिङ्ग काउन्सिलमा दर्तावाला (सूचीकृत) विज्ञ नेपाली नागरिकहरुले यस समन्वय कार्यालयमा RFP Document लिई यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र छुट्टाछुट्टै सिलबन्दी प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि पुन: यो सूचना प्रकाशन गरिएको छ ।