नेपाल सरकार

पूर्वाधार विकास मन्त्रालय

शहरी विकास तथा भवन निर्माण विभाग

नयाँ शहर आयोजना समन्वय कार्यालय

बबरमहल, काठमाण्डौं

नागरिक बडापत्र

क्र.सं. कार्य विवरण कार्य सम्पादन गर्ने प्रक्रिया कार्य सम्पादन गर्न लाग्ने समय जिम्मेवार शाखा/पदाधिकारी उजुरी सुन्ने अधिकारी
१. योजनाबद्ध शहरी तथा बस्ती विकासका लागि स्थलीय योजना तर्जुमा, जग्गा विकास एवं भू-उपयोग र मौलिक विकासको निमित्त सम्बन्धी विषयमा प्राविधिक सल्लाह स्थानीय तह, नगर विकास समिति एवं जनप्रतिनिधिसँग अन्तरक्रिया एवं आशय बमोजिम निरन्तर आयोजना निर्देशक / आयोजना उपनिर्देशक आयोजना निर्देशक
२. नयाँ शहरहरूको स्थलीय योजना तर्जुमा एवं शहरी पूर्वाधारहरूको सम्भाव्यता अध्ययन तथा डी.पी.आर. तर्जुमा स्वीकृत कार्यक्रम र प्रचलित ऐन, कानुनअनुसार गर्ने निरन्तर आयोजना उपनिर्देशक / कार्यक्रम तथा योजना शाखा / खरिद तथा अनुमान शाखा आयोजना निर्देशक
३.
नयाँ शहरहरूमा निर्माण गरिने शहरी पूर्वाधार तथा जग्गा विकाससम्बन्धी आवश्यक समन्वय गर्ने
सम्बन्धित कार्यालयबाट प्राप्त कागजातहरूको अध्ययन गरी स्वीकृत / सहमतिको प्रक्रिया अघि बढाउने निरन्तर आयोजना उपनिर्देशक / जग्गा विकास तथा डिजाइन शाखा आयोजना निर्देशक
४. दैनिक प्रशासनसम्बन्धी कार्य आवश्यकता अनुसार गर्ने निरन्तर प्रशासन शाखा आयोजना निर्देशक
५.
आर्थिक प्रशासनसम्बन्धी कार्य
आवश्यकता अनुसार गर्ने निरन्तर आर्थिक प्रशासन शाखा आयोजना निर्देशक
६. आयोजना सम्बन्धी सूचना सम्बन्धमा आवश्यकता अनुसार गर्ने निरन्तर सूचना अधिकारी/ सूचना तथा अभिलेख शाखा आयोजना निर्देशक
७. गुनासो सम्बन्धमा आवश्यकता अनुसार गर्ने निरन्तर आयोजना निर्देशक आयोजना निर्देशक