करार दरबन्दीमा कर्मचारी पदपूर्तिको नतिजा सम्बन्धी सूचना

करार दरबन्दीमा कर्मचारी पदपूर्तिको नतिजा सम्बन्धी सूचना

यस आयोजना कार्यालयका लागि करार दरबन्दीमा आर्किटेक्ट/प्लानर, सिभिल स्ट्रकचर इन्जिनियर, नापी अधिकृत, अर्थशास्त्री, वातावरण निरिक्षक एवं बैरेनी गल्छी तथा पाटन नयाँ शहरमा इन्जिनियर पदपूर्ति गर्न मिति २०८१/०६/१८ मा गोरखापत्रमा प्रकाशित सूचना अनुसार प्राप्त दरखास्तहरुको मूल्यांकन गरी निम्नानुसारको योग्यताक्रम अनुसार उम्मेदवारहरु छनोट गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।