सम्पति तथा जिन्सी मालसामान लिलाम बिक्रीको लागि बोलपत्र आव्हानको सूचना

सम्पति तथा जिन्सी मालसामान लिलाम बिक्रीको लागि बोलपत्र आव्हानको सूचना प्रथम पटक प्रकाशित मिति २०८१।१२।०४

Government of Nepal

यस नयाँ शहर आयोजना समन्वय कार्यालयमा मौज्दातमा रहेका लिलाम बिक्री गर्नुपर्ने सम्पत्ति तथा जिन्सी मालसामान जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्रको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।