पिकनिक कार्यक्रम २०८२

Government of Nepal

पिकनिक कार्यक्रम सम्पन्न
नयाँ शहर आयोजना समन्वय कार्यालयको आयोजनामा कर्मचारीहरूबीच आपसी सद्भाव तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजित पिकनिक कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।