वार्षिक विकास कार्यक्रम आ.व. २०८३/०८४

कार्यक्रम संख्या LMBIS कोड कार्यक्रम खर्च शीर्षक स्विकृत बार्षिक बजेट
(रकम रु. हजारमा)
337063502 नयाँ शहर आयोजना समन्वय कार्यालय 22,952.00
31135 पुँजीगत परामर्श 21,952.00
1 11.5.40.1103 11.5.40.1103 वालिङ स्मार्ट सिटीमा Smart Component सहित सडक स्तरोन्नती कार्य (टापु - मैदान सडक, थुम्का- डुडखोला- पानीट्यांकी सडक, राउतडाडा- पेखु- देउराली- कोखे सडक र बायाटारी -झलुंगे- डाँडाखर्क- डुम्रे भन्ज्यांग सडक खण्ड) को वातावरण परिक्षण गर्ने 31135 168.00
4 11.5.40.1219 11.5.40.1219 चौरजहारी नयाँ सहरको एकिकृत जग्गा विकास कार्यक्रम (LP) को DPR तयार गरी कार्यान्वयन गर्ने (दोस्रो चरण) 31135 280.00
6 11.5.40.1220 11.5.40.1220 चौरजहरी नयाँ सहरको वडा नं. ३ टाटागाउँमा land pooling को DPR तयार गर्ने कार्य (पहिलो चरण ब्लक प्लान) 31135 280.00
8 11.5.40.1223 11.5.40.1223 नयाँ सहरको ल्याण्डपुलिङ्गको Detail Feasibility Report तयार गर्ने कार्य (राजापुर नयाँ सहर, रंगेली नयाँ सहर, मनरा नयाँ सहर, पाटन नयाँ शहर) 31135 56.00
10 11.5.40.1649 11.5.40.1649 भेरीगंगा उपत्यका नमूना आधुनिक शहरको Detail Master Plan र DPR तयार गर्ने कार्य । 31135 1,400.00
12 11.5.40.1723 11.5.40.1723 पालुङ्टार स्मार्ट सिटी गुरुयोजनाको परिपुरक हुने गरी एकिकृत शहरी विकास गुरुयोजना तर्जुमा एवं जग्गा विकास र शहरी पूर्वाधारको सम्भाव्यता अध्ययन तथा ब्लक प्लान तयार गर्ने कार्य । 31135 1,680.00
14 11.5.40.1900 11.5.40.1900 मार्तडी हिमाली शहर अन्तर्गत जग्गा विकास आयोजनाको सम्भाव्यता अध्ययन गरी व्लक प्लान पेश गर्ने 31135 56.00
16 11.5.40.1907 11.5.40.1907 नयाँ शहरहरूमा हाल सम्म निर्माण भएका सार्वजनिक पार्कहरूको अवस्था र उपयोगिताको तुलनात्मक अध्ययन गर्ने 31135 56.00
18 11.5.40.2005 11.5.40.2005 जुम्ला जिल्ला गुठिचौर गाउँपालिकामा योजनावद्द/एकिकृत बस्ति विकासका लागि जग्गा विकासको सम्भाव्यता अध्ययन गरी ब्लक प्लान स्विकृत गर्ने कार्य 31135 196.00
20 11.5.40.587 11.5.40.587 बैरेनी-गल्छी नयाँ सहरको एकिकृत जग्गा विकास कार्यक्रम (LP) को DPR तयार गरी कार्यान्वयन गर्ने (CS-19-071/72) । 31135 560.00
22 11.5.40.589 11.5.40.589 बुर्तिवाङ्ग नयाँ सहरको एकिकृत जग्गा विकास कार्यक्रम (LP) को DPR तयार गरी कार्यान्वयन गर्ने (CS-20-071/72) । 31135 56.00
24 11.5.40.590 11.5.40.590 राकम कर्णाली नयाँ सहरको एकिकृत जग्गा विकास कार्यक्रम (LP) को DPR तयार गरी कार्यान्वयन गर्ने (CS-21-071/72) । 31135 560.00
26 11.5.40.592 11.5.40.592 पाटन नयाँ सहरको एकिकृत जग्गा विकास कार्यक्रम (LP) को DPR तयार गरी कार्यान्वयन गर्ने (CS-23-071/72) । 31135 56.00
28 11.5.40.593 11.5.40.593 डुम्रे-भन्सार नयाँ सहरको एकिकृत जग्गा विकास कार्यक्रम (LP) को DPR तयार गरी कार्यान्वयन गर्ने (CS-39-071/72) । 31135 560.00
30 11.6.16.1100 11.6.16.1100 डुम्रे भन्सार , खुर्कोट र वसन्तपुर नयाँ शहरको जग्गा एकीकरण आयोजनाको वातावरणीय अध्ययन कार्य 31135 756.00
32 11.6.16.1101 11.6.16.1101 बैरेनी गल्छी ,चौरजहारी र साँफेबगर नयाँ शहरको जग्गा एकीकरण आयोजनाको वातावरणीय अध्ययन कार्य 31135 756.00
34 11.6.16.1105 11.6.16.1105 धनकुटा स्मार्ट सिटीमा जग्गा एकीकरण कार्यको सम्भाव्यता अध्ययन गरी DPR तयार गर्ने 31135 280.00
36 11.6.16.1211 11.6.16.1211 बर्दघाट नयाँ शहर जग्गा एकीकरण कार्यको सम्भाव्यता अध्ययन गरी DPR तयार गर्ने 31135 56.00
38 11.6.16.1240 11.6.16.1240 विभिन्न छपाई तथा प्रकाशनको कार्य (नयाँ शहरहरूमा हालसम्म निर्माण भएका परियोजनाहरू र सिकाईको अभिलेखीकको क्याटलग ,आयोजनाको ब्रोसर, स्मार्ट सिटी इन्डिकेटर, कार्यविधी, नर्मश... आदि, आवश्यकता अनुसार) 31135 280.00
40 11.6.16.1363 11.6.16.1363 राकम कर्णाली नयाँ शहरको IDP(Integrated Development Plan)को पुनरावलोकन सहित भू-उपयोग र शहरी गुरुयोजना (Structural Plan) तर्जुमा गरि स्वीकृति गर्ने कार्य 31135 224.00
42 11.6.16.1364 11.6.16.1364 फिदिम नयाँ शहरको IDP(Integrated Development Plan)को पुनरावलोकन सहित भू-उपयोग र शहरी गुरुयोजना (Structural Plan) तर्जुमा गरि स्वीकृति गर्ने कार्य 31135 224.00
44 11.6.16.1369 11.6.16.1369 बर्दिया जिल्ला राजापुर नयाँ शहरको योजनाबद्ध बस्ती विकासको लागि जग्गा एकीकरण आयोजनाको सम्भाव्यता अध्ययन गर्ने 31135 308.00
46 11.6.16.1376 11.6.16.1376 भिंग्री नयाँ शहर जग्गा एकीकरण कार्यको सम्भाव्यता अध्ययन गरि DPR तयार गर्ने 31135 308.00
48 11.6.16.1385 11.6.16.1385 डुम्रे नयाँ शहर बन्दीपुर गाउँपालिकामा जग्गा एकीकरण कार्यको सम्भाव्यता अध्ययन गरी DPR तयार गर्ने 31135 308.00
50 11.6.16.1387 11.6.16.1387 खुर्कोट नयाँ शहरमा गोलंजर गाउँपालिकाको गल्टार र खनियाखर्क बजारको वरपर जग्गा एकीकरण कार्यको सम्भाव्यता अध्ययन गरी DPR तयार गर्ने 31135 308.00
52 11.6.16.1461 11.6.16.1461 बसन्तपुर नयाँ शहरको IDP(Integrated Development Plan)को पुनरावलोकन सहित भू-उपयोग र शहरी गुरुयोजना (Structural Plan) तर्जुमा गरि स्वीकृति गर्ने कार्य 31135 1,120.00
54 11.6.16.1462 11.6.16.1462 चौरजहारी नयाँ शहरको IDP(Integrated Development Plan)को पुनरावलोकन सहित भू-उपयोग र शहरी गुरुयोजना (Structural Plan) तर्जुमा गरि स्वीकृति गर्ने कार्य 31135 1,120.00
56 11.6.16.1466 11.6.16.1466 राकम कर्णाली नयाँ शहरको Revised IDP(Integrated Development Plan) अनुसार प्राथमिकता प्राप्त आयोजनाको Detail Engineering Design गर्ने कार्य 31135 560.00
58 11.6.16.1505 11.6.16.1505 स्मार्ट सिटी इन्डिकेटर बमोजिम घोषित नयाँ शहर तथा स्मार्ट सिटीहरूमध्यको छनौट गरी स्मार्टनेश मापन गर्ने कार्य 31135 1,120.00
60 11.6.16.1519 11.6.16.1519 डुम्रे नयाँ शहरको IDP(Integrated Development Plan)को पुनरावलोकन सहित भू-उपयोग र शहरी गुरुयोजना (Structural Plan) तर्जुमा गरि स्वीकृति गर्ने कार्य 31135 1,120.00
62 11.6.16.1520 11.6.16.1520 तर्जुमा भएको स्थलीय योजना प्रतिवेदन /डिपिआरको पियर रिभ्यू गर्न, नयाँ शहरसंग सम्बन्धित विभिन्न कार्यविधि मापदण्ड तर्जुमा/ नीति संक्षेप (Policy Brief) तर्जुमा, एवं विशिष्टिकृत डिजाईनको कार्य/परिमार्जन गर्न आवश्यकता अनुसारको व्यक्तिगत विज्ञ परामर्श सेवा लिने कार्य 31135 1,120.00
64 11.6.16.1522 11.6.16.1522 नयाँ शहर आयोजना कार्यालय अन्तर्गत जग्गा विकासको योजना तथा विभिन्न सहरि पूर्वाधारहरुको अध्ययन / डि पि आर तयार गर्ने/वातावरणीय अध्ययन गर्ने कार्य (आवश्यकता अनुसार विभिन्न प्याकेज) 31135 3,220.00
66 11.6.16.1536 11.6.16.1536 बसन्तपुर नयाँ सहरमा Landfill site को वातावरण परिक्षण गर्ने कार्य 31135 560.00
68 11.6.16.1543 11.6.16.1543 नयाँ शहर आयोजना कार्यालयमा जग्गा एकीकरण आयोजनाको लागि माग र आवश्यकताअनुसार अर्बन प्लानर/ अर्बन डिजाइनर/Geomatics Expert विज्ञ खटाउने 31135 2,240.00
31159 अन्य सार्वजनिक निर्माण 1,000.00
70 11.4.22.16723 11.4.22.16723 नयाँ शहर आयोजना समन्वय कार्यालयको मर्मत सुधार तथा Interior गर्ने कार्य 31135 1,000.00