ई. शिवराम महर्जन सरको फेरी भेटौला कार्यक्रम ।

None

बिगत तीन वर्षदेखि यस कार्यालयमा इन्जिनियरको रुपमा कार्यरत  सहयोगी, मिलनसार,इमान्दार,मेहनती एवं कर्तब्यनिष्ठ आदरणीय व्यक्तित्व ई. शिवराम महर्जन सरको बिदाई तथा फेरी भेटौला कार्यक्रम, आगामी  यात्रा सफल रहोस ,हार्दिक शुभ कामना ।

ई. शिवराम महर्जन सरको फेरी भेटौला कार्यक्रम ।