लेखा अधिकृत बिष्णु भुसाल सरको फेरी भेटौला कार्यक्रम ।
Powered by
riri one
बिगत लामो समयदेखि यस कार्यालयमा लेखा अधिकृतको रुपमा कार्यरत सहयोगी, मिलनसार,इमान्दार,मेहनती एवं कर्तब्यनिष्ठ आदरणीय व्यक्तित्व बिष्णु भुसाल सरको बिदाई तथा फेरी भेटौला कार्यक्रम, आगामी यात्रा सफल रहोस ,हार्दिक शुभकामना ।