A.D.:
Nepal Samvat: ११४५ पोहेलागा अष्टमी - २३
नेपाल सरकारको आ.व. ०६७/६८ को नीति तथा कार्यक्रम अनुसार आधुनिक नयाँ शहरहरुको विकास तथा निर्माण गर्ने सोच वमोजिम सघन शहरी विकास कार्यक्रम अन्तर्गत नयाँ शहर आयोजना (New Town Project) संचालन रहेकोमा यस आ.व. ०७१/७२ देखि छुट्टै बजेट उप–शिर्षक ३४७३५८ प्राप्त भै कार्यक्रमहरु कार्यान्वयन भैरहेका छन् । यस आयोजनाले पाँच विकास क्षेत्रका २/२ वटा वस्तीहरुलाई समेटी हाल लाई मध्य पहाडी लोकमार्गमा अवस्थित १० वटा स्थानहरुमा शहरी विकासका कार्यक्रमहरु संचालन गरिरहेको छ । यो कार्यक्रमले नेपाल सरकारको राष्ट्रिय शहरी नीति (National Urban Policy, 2071) ले औंल्याएको सन्तुलित शहरी विकास "Balanced Urban Development" नीतिका साथै UN Millennium Development Goals को बुदा नं. ७ "Ensure Environmental Sustainability" समेतलाई आत्मसात गरेको देखिन्छ ।नेपाल सरकारको आ.व. ०६७/६८ को नीति तथा कार्यक्रम अनुसार आधुनिक नयाँ शहरहरुको विकास तथा निर्माण गर्ने सोच वमोजिम सघन शहरी विकास कार्यक्रम अन्तर्गत नयाँ शहर आयोजना (New Town Project) संचालन रहेकोमा यस आ.व. ०७१/७२ देखि छुट्टै बजेट उप–शिर्षक ३४७३५८ प्राप्त भै कार्यक्रमहरु कार्यान्वयन भैरहेका छन्
Please click below pdf file to download it.